Chef
EAST WEST CONCERN P.V.T LTD.

अन्तिम मिति:   2026 Feb 12

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
NRs. 45,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

knowledge about cuisines

सुविधाहरू:

सामाजिक सुरक्षा कोष (SSF) अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका खाना (नेपाली, भारतीय, तन्दुरी, कन्टिनेन्टल) बनाउन सक्षम हुनु।

  2. किचनमा खाना गुणस्तरको पूर्ण नियन्त्रण राख्ने।

  3. किचनमा अनुशासन कायम राख्ने।

  4. मेनु सेटिङ र रेसिपी निर्माणमा सहयोग गर्ने।

  5. खाना तयार गर्ने क्रममा सही पोर्शनिङ र प्रस्तुतिमा ध्यान दिने।

  6. किचन सफाइ र हाइजिनको निगरानी गर्ने।

  7. आवश्यक सामग्रीको स्टक र व्यवस्थापनमा ध्यान दिने।

  8. किचन स्टाफसँग राम्रो समन्वय र तालमेल कायम राख्ने।

Note: तलबमा SSF समेत समावेश छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन