| खाली पद | : | 3 people |
| स्थान | : | Sinamangal Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 40,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
10 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने गुणस्तर नियन्त्रणव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूतिआवश्यक ज्ञान:
Knowledge about continental cuisines भारतीय र नेपाली परिकार/भोजनको ज्ञान Knowledge about tandoori foodसुविधाहरू:
एक वर्षपछि दशैं बोनस खाना र बस्ने व्यवस्था गरिनेछकिचन सञ्चालनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्ने
नेपाली, भारतीय, तन्दुरी तथा कन्टिनेन्टल परिकारहरू दक्षतापूर्वक तयार गर्ने
खाना गुणस्तर कायम राखी स्वाद, सरसफाइ र प्रस्तुतीमा ध्यान दिने
किचनमा अनुशासन र कार्यसमयको पालना गराउने
मेनु सेटिङ तथा आवश्यक परिकारहरूको योजना तयार गर्ने
फुड पोर्सनिङ सही मात्रामा गरी वेस्टेज नियन्त्रण गर्ने
किचन स्टाफलाई निर्देशन दिने र टिमवर्क सुनिश्चित गर्ने
सरसफाइ, हाइजिन र फुड सेफ्टी मापदण्डको कडाइका साथ पालना गर्ने