Chef
Mufasa’s Lounge

अन्तिम मिति:   2026 Jan 26

खाली पद : 1 people
स्थान : Anamnagar, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
10 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

गुणस्तर नियन्त्रण बहु प्रकारको परिकार सम्बन्धी ज्ञान खाना बनाउने ज्ञान

आवश्यक ज्ञान:

नेतृत्व कौशल Knowledge about menu planning

सुविधाहरू:

यातायात भत्ता आकर्षक प्रोत्साहन दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मल्टि–कुजिन अनुसार खाद्य सामग्रीको तयारी, पकाउने र सर्भिस समयमा आकर्षक प्रस्तुतीकरण सुनिश्चित गर्ने।

  2. तय गरिएको रेसिपी, स्वाद, गुणस्तर र समय व्यवस्थापन मापदण्ड अनुसार परिकार तयार भएको सुनिश्चित गर्ने।

  3. प्रत्येक सर्भिस अघि किचनको सम्पूर्ण तयारी (mise en place) र कार्य तयारीको व्यवस्थापन गर्ने।

  4. Executive/Head Chef को अनुपस्थितिमा किचन सञ्चालन तथा सम्पूर्ण जिम्मेवारी सम्हाल्ने।

  5. किचन स्टाफको सुपरिवेक्षण, तालिम, कार्य विभाजन तथा उत्साह बढाउने नेतृत्व प्रदान गर्ने।

  6. खाद्य सुरक्षा, सरसफाइ तथा स्वच्छता मापदण्ड (HACCP) को कडाइका साथ पालना गराउने।

  7. सामग्री भण्डारण, FIFO प्रणाली, फोहोर व्यवस्थापन र लागत नियन्त्रणमा निगरानी गर्ने।

  8. मेनु योजना, नयाँ रेसिपी विकास, विशेष/मौसमी परिकार सुझाव, स्टक व्यवस्थापन र आवश्यक किचन अभिलेख राख्न सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन