This Job Has expired
Chef
Kettle Corn

अन्तिम मिति:   2025 Oct 25

खाली पद : 2 people
स्थान : Samakhusi Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 40,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
6 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने समय व्यवस्थापन क्षमता टिमवर्क विवरणमा ध्यान दिने सिकाइ र अनुकूलता बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

सकारात्मक मनोवृत्ति धैर्यता लचकता आत्म-अनुशासन सक्रियता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

आलोचनात्मक सोच खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. विभिन्न प्रकारका खाना (इन्डियन, कन्टिनेन्टल, इटालियन आदि) बनाउन दक्षता र अनुभव हुनु।

  2. नयाँ मेनु योजना, रेसिपी विकास र स्वादको गुणस्तर कायम राख्ने।

  3. कनिष्ठ कुक र किचन स्टाफलाई तालिम र निर्देशन दिने।

  4. किचनको सरसफाइ, हाइजिन र फूड सेफ्टी मापदण्डहरू पालना गराउने।

  5. फूड कोस्ट नियन्त्रण र इनभेन्टरी व्यवस्थापनमा जिम्मेवारी लिने।

  6. अर्डर र तयारी समयमै सम्पन्न गरी उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्ने।

  7. ग्राहकको फिडब्याक अनुसार सुधारात्मक कार्यहरू गर्ने।

  8. दबाबमा पनि कुशलतापूर्वक टिमवर्क गर्दै उत्पादनशील वातावरण कायम राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन