Casino Gaming Attendant
Grand Jackpot Company Pvt.Ltd

अन्तिम मिति:   2025 Jul 15

खाली पद : 12 people
स्थान : Tahachal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सार्वजनिक भाषण मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समय व्यस्थापन गर्न सक्ने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान अभिवादन बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

यातायात भत्ता सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

Key Responsibilities:

  1. Greet and assist customers on the casino floor

  2. Monitor slot machines and gaming tables

  3. Explain game rules and machine functions to guests

  4. Handle minor machine issues or report malfunctions

  5. Process payouts and ensure proper documentation

  6. Ensure the casino floor remains clean and safe

  7. Enforce casino policies and gaming regulations

  8. Provide excellent service and resolve guest queries

  9. Support security and surveillance teams as needed

    Note: Only Food, Transportation Allowance is available.

    Working days: 6  

     3 shift ( morning -day-night)  


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन