This Job Has expired
Cashier
SAHAS SAVING & CREDIT CO-OPERATIVE SOCIETY LTD.

अन्तिम मिति:   2025 Mar 25

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण


कर्मचारी आवश्यकता

यस साहस बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेकोले इच्छुक नेपाली नागरिकहरुले मिति २०८१।१२।१२ गतेसम्म संस्थाको कार्यालयमा दिइएको बिवरण अनुसारका कागजात सहित निवेदन आव्हान गरिन्छ ।

पद: क्यासिर

संख्या: १

आवश्यक योग्यताहरू:

  • १०+२ पास वा सो सरह । कम्प्युटर सम्बन्धी ज्ञान भएको । 
  • अनुभबीलाई प्रथामिकता दिइनेछ ।
  • परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता

आवश्यक कागजातहरू 

  • व्यक्तिगत बिबरण (CV)
  • हस्तलिखित निवेदन
  • सम्बन्धित योग्यताहरुको प्रमाणपत्रको फोटोकपी
  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति सेवा सुविधा संस्थाको नियमानुसार ।




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन