This Job Has expired
Cashier
लखन बहुउद्देश्यीय सहकारी संस्था लि.

अन्तिम मिति:   2025 Mar 02

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

लखन बहुउद्देश्यीय सहकारी संस्था लि.

बागलुङ नगरपालिका वडा नं. २, बाग्लुङ २०६८

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

यस लखन बहुउद्देश्यीय सहकारी संस्था लि बाग्लुङका लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकासित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातहरु सहित दरखास्त आव्हान गरिन्छ ।

पद - क्यासियर 

संख्या- १

योग्यता - मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा लेखाविषय लिइ १०+२ वा सो सरह उत्तिर्ण, लेखा सम्बन्धि सफ्टवेयर तालिम प्राप्त, दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको । ३आवश्यक कागजातहरु हस्तलिखित निवेदन, वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको २ प्रतिफोटो । 

निवेदन दस्तुर रु ५००/-

अनुभवीलाई विषेश ग्राहयता दिइनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन