This Job Has expired
Cashier
हाम्रो शिखर कृषि सहकारी संस्था लि.

अन्तिम मिति:   2024 Nov 30

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

कर्मचारी आवश्यकता

यस संस्थालाई निम्न अनुसारका कर्मचारी आवश्यक परेको हुँदा इच्छुक महानुभावले तु सम्पर्क गर्नुहोला । 

पद: क्यासियर 

सन्ख्या: १ जना 

योग्यता: +२ पास, कम्प्युटरमा दक्ष

तलब: संस्थाको नियम अनुसार

अन्य सेवासुविधा: संस्थाको नियम अनुसार

कार्यक्षेत्र : बिर्तामोड (दुई पाङ्ग्रे सवारीसाधन भएको)

फारम शुल्क: ५००/-

संलग्न हुनुपर्ने कागजातहरुः 

हस्त लिखित निवेदन 

शैक्षिक योग्यताको प्रतिलिपि

अनुभव प्रमाणपत्रको प्रतिलिपि

नेपाली नागरिकताको प्रतिलिपि

२ प्रति पासपोर्ट फोटो

आवेदन दिने अन्तिम मितिः २०८१ मंसीर १५ गतेसम्म

अन्तरवार्ताः २०८१ मंसीर १७ गते विहान ११:०० बजेबाट

नोट: अनुभवी, विवाहित, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रसहित साधन भएकालाई विशेष प्राथमिकता दिइनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन