फोन नं.: ०६१-४५०८१८
Email: tejparajuli@gmail.com
पोखरा-६, लेकसाइड, वैदाम, फोन नं.: ०६१-४५०८१८
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
चेतना बचत तथा ऋण सहकारी संस्था लि.
चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-६, लेकसाइड वैदामको लागि निम्न अनुसार कर्मचारी आवश्यक परेको हुँदा ईच्छुक नेपाली नागरिकहरुले ७ दिनभित्र आफ्नो हस्तलिखित निवेदन र निम्न आवश्यक कागजपत्रहरुसहित संस्थाको कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ ।
पद: क्यासियर (टेलर)
शैक्षिक योग्यता: १०+२ पास
अनुभव : कम्प्युटरमा दख्खल हुनुका साथै २ वर्ष कार्यअनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
(अनुभवी र सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिईनेछ ।)
संलग्न गर्नुपर्ने कागजातहरु :
१. एक (१) प्रति फोटोसहित, नागरिकताको फोटोकपी
२. शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
३. कार्य अनुभव पत्रको प्रतिलिपि, अन्य तालिमहरु आदि ।
नोट: आवश्यक कागजपत्रहरु इमेलमा पनि पठाउन सकिनेछ ।