This Job Has expired
Cashier
Tha Chhen Restaurant

अन्तिम मिति:   2024 Aug 09

खाली पद : 1 people
स्थान : Mid Baneswor , Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता ग्राहक सेवा ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको TAX, VAT र IRD को ज्ञान हुनुपर्ने नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको

सुविधाहरू:

कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. Manage transactions with customers using cash registers

  2. Scan goods and ensure pricing is accurate

  3. Collect payments whether in cash or credit

  4. Issue receipts, refunds, change or tickets

  5. Redeem stamps and coupons

  6. Cross-sell products and introduce new ones

  7. Resolve customer complaints, guide them and provide relevant information

  8. Greet customers when entering or leaving the store

  9. Maintain clean and tidy checkout areas

  10. Track transactions on balance sheets and report any discrepancies

  11. Bag, box or gift-wrap packages

  12. Handle merchandise returns and exchanges

    Note: Working hours will be from 11 am to 9 pm.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन