This Job Has expired
Cashier
A Reputed Mart.

अन्तिम मिति:   2023 Jul 20

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 Monthly
उमेर :
Above 18
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

cashier IMS software

व्यक्तिगत गुणहरू:

Healthy & Fit, Athletes loyal, flexibility Time manage Skill Honest Well dressed Good Communication

कार्य मानकहरू:

Cashier

आवश्यक ज्ञान:

Basic Computer Time flexibility and mobility is a must Deliver checks and collect bill payments Issue bills and accept payment

सुविधाहरू:

As per company Aggrements
कामको विवरण
    1. बिगमार्ट मा Cashier मा काम गरेको र IMS Software चलाको हुनै पर्ने ,

    2. उत्पादन वा सेवाहरूको लागत गणना गर्ने,

    3. भुक्तानीहरू स्वीकार गर्ने,

    4. भुक्तानी विधि द्वारा आवश्यक पर्दा परिवर्तन गणना गर्नेर फिर्ता गर्ने

    5. क्रेता वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने,

    6. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउन,

    7. बिग मार्ट मा क्यासइएर मा काम गरेको हुनै पर्ने ,

    8. शिफ्ट वाइज उपलब्ध हुन सक्ने ,

    9. लोकेसन नजिकै को भएको लाई बढी प्रथमिक्ता ,

    10. सामान को बिल काट्ने र विवरण राख्ने ,

      नोट : कार्य समय बिहान को ६ बजे देखी दिउसो को २ बजे सम्म गर्नुपर्ने,

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन