खाली पद | : | 1 people |
स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 Monthly |
उमेर | : |
Above 18
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
cashier1 IMS softwareव्यक्तिगत गुणहरू:
Healthy & Fit, Athletes loyal, flexibility Well dressed इमानदार समय व्यवस्थापन कौशल सुचनाको राम्रोसंग संचार गर्न सक्नेकार्य मानकहरू:
क्यासियरआवश्यक ज्ञान:
Basic Computer Time flexibility and mobility is a must Deliver checks and collect bill payments Issue bills and accept paymentसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरणबिगमार्ट मा Cashier मा काम गरेको र IMS Software चलाको हुनै पर्ने ,
उत्पादन वा सेवाहरूको लागत गणना गर्ने,
भुक्तानीहरू स्वीकार गर्ने,
भुक्तानी विधि द्वारा आवश्यक पर्दा परिवर्तन गणना गर्नेर फिर्ता गर्ने
क्रेता वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने,
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउन,
बिग मार्ट मा क्यासइएर मा काम गरेको हुनै पर्ने ,
शिफ्ट वाइज उपलब्ध हुन सक्ने ,
लोकेसन नजिकै को भएको लाई बढी प्रथमिक्ता ,
सामान को बिल काट्ने र विवरण राख्ने ,
नोट : कार्य समय बिहान को ६ बजे देखी दिउसो को २ बजे सम्म गर्नुपर्ने,