This Job Has expired
Cashier
Lotus Club

अन्तिम मिति:   2022 Aug 28

खाली पद : 2 people
स्थान : Manmaiju, Tokha, Bagmati Province
तलब :
NRs. 20.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)

प्राविधिक सीपहरु:

Fluent in English and Nepali राम्राे संग कुराकानी गर्न सक्ने

व्यक्तिगत गुणहरू:

इमानदार सार्थक कुरा गर्ने क्षमता loyal, flexibility Presentable राम्रो पहिरन

कार्य मानकहरू:

Marketing Representative Polite
कामको विवरण

तिर्न बाकी ऋण पहिचान गर्न

खाताहरूको निगरानी गर्ने

ग्राहकहरुलाई उनीहरुको तिर्न बाकी भुक्तानी बारे सोध्ननको लागी सम्पर्ग गर्ने समयमै ऋण तिर्नकोलागी भुक्तानीलाई प्रोत्साहन गर्ने सङ्कलन गतिविधि र खाता प्राप्य स्थितिमा रिपोर्ट राख्ने खाता स्थिति अप्डेट राख्ने र सङ्कलन गरिएको रकमहरुको रेकर्ड राख्ने संगठनमा लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने ग्राहकहरूलाई भुक्तानी विकल्पहरू जस्तै क्रेडिट कार्डहरू प्रयोग गर्न प्रोत्साहित गर्ने र प्रशासनिक सेवाहरूको प्रक्रियाको जानकारी दिने ।लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन