| खाली पद | : | 1 people |
| स्थान | : | Lazimpat Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
वार्ता कौशल टोली काम कामको शुद्धतामा उच्च स्तर भएको आँकडा प्रविष्टि मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको नगद व्यवस्थापन र बिलिङव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Basic computer knowledgeसुविधाहरू:
खाना र बस्ने व्यवस्था गरिनेछ सर्तको आधारमा दिइने दशैं बोनसग्राहकलाई मिठाई, बेकरी तथा अन्य खाद्य सामग्रीबारे आवश्यक जानकारी दिई उपयुक्त उत्पादन छनोट गर्न सहयोग गर्ने।
ग्राहकको आवश्यकता र अर्डरअनुसार मिठाई, बेकरी तथा अन्य खाद्य सामग्री बिक्री तथा हस्तान्तरण गर्ने।
ग्राहकबाट अर्डर लिने, सही विवरण POS/Billing System मा प्रविष्ट गर्ने तथा आवश्यकतानुसार बिल तयार गर्ने।
नगद, कार्ड, QR लगायत विभिन्न माध्यमबाट ग्राहकको भुक्तानी लिने र सही रकम फिर्ता गर्ने।
बिक्री भएका मिठाई तथा खाद्य सामग्री ग्राहकको अर्डरअनुसार सफा, सुरक्षित र आकर्षक रूपमा प्याक गरी हस्तान्तरण गर्ने।
दैनिक बिक्री, नगद कारोबार तथा अन्य भुक्तानीको सही अभिलेख राख्ने र शिफ्टको अन्त्यमा बिक्री तथा क्यासको हिसाब मिलाउने।
ग्राहकसँग नम्र, मैत्रीपूर्ण तथा व्यावसायिक व्यवहार गर्ने र ग्राहकका प्रश्न, आवश्यकता तथा गुनासो समाधान गर्न सहयोग गर्ने।
बिक्री बढाउन ग्राहकलाई नयाँ उत्पादन, विशेष अफर तथा उपलब्ध सामग्रीबारे जानकारी गराउने।
कम्पनीको नियम, ग्राहक सेवा मापदण्ड तथा स्वच्छता सम्बन्धी निर्देशिकाको पालना गर्ने।
इमानदार, जिम्मेवार, समयनिष्ठ, मेहनती तथा टोलीमा मिलेर काम गर्ने।
नोट:- खाना बस्नको सुविधा सहित, फुल टाइम ड्युटी।