| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकको बिलिङ तथा भुक्तानी प्रक्रिया सही रूपमा सञ्चालन गर्ने
नगद, QR तथा अन्य डिजिटल भुक्तानीहरूको व्यवस्थापन गर्ने
दैनिक नगद कारोबारको हिसाब राख्ने तथा मिलान गर्ने
Cross Over Software मार्फत बिक्री तथा भुक्तानी रेकर्ड अद्यावधिक गर्ने
दैनिक बिक्री प्रतिवेदन तयार गर्ने तथा व्यवस्थापनलाई बुझाउने
ग्राहकसँग विनम्र तथा व्यावसायिक व्यवहार गर्ने
बिल, भुक्तानी तथा अन्य सम्बन्धित कागजातहरू व्यवस्थित रूपमा राख्ने
आवश्यक परे ग्राहकका जिज्ञासा तथा गुनासाहरूको व्यवस्थापन गर्ने
काउन्टर क्षेत्र सफा तथा व्यवस्थित राख्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने
नोट:
कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।
Cross Over Software सञ्चालन गर्न सक्ने भएकालाई प्राथमिकता दिइनेछ।
लेखा सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ।