| खाली पद | : | 1 people |
| स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशल नगद व्यवस्थापन र बिलिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
कैशियरको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकलाई स्वागत गर्ने तथा आवश्यक जानकारी प्रदान गर्ने
फोन कलहरू receive गर्ने तथा आवश्यक समन्वय गर्ने
ग्राहकको अर्डर तथा बिलिङ प्रक्रिया व्यवस्थापन गर्ने
दैनिक नगद कारोबारको सही व्यवस्थापन तथा हिसाब राख्ने
नगद, डिजिटल भुक्तानी तथा अन्य भुक्तानी विवरणहरू सुरक्षित रूपमा व्यवस्थापन गर्ने
ग्राहकसँग विनम्र, शिष्ट तथा व्यावसायिक व्यवहार गर्ने
दैनिक बिक्री तथा नगद कारोबारको प्रतिवेदन तयार गर्ने
रिसेप्सन क्षेत्र सफा, व्यवस्थित तथा आकर्षक राख्ने
ग्राहकका जिज्ञासा तथा गुनासाहरूलाई उचित रूपमा व्यवस्थापन गर्ने
टिमसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने
कामप्रति इमानदार, जिम्मेवार तथा मेहनती भई कार्य सम्पादन गर्ने
नोट:
ड्युटी समय: १० घण्टा हुनेछ।