This Job Has expired
Cash Collector
J. B. Ent Pvt. Ltd.

अन्तिम मिति:   2024 Apr 26

खाली पद : 1 people
स्थान : Tinkune, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने धैर्यता सार्वजनिक भाषण ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको कामको दबाबको सामना गर्न सक्षम भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. तिर्न बाकी ऋण पहिचान गर्न खाताहरूको निगरानी गर्ने

  2. ग्राहकहरुलाई उनीहरुको तिर्न बाकी भुक्तानी बारे सोध्ननको लागी सम्पर्ग गर्ने

  3. समयमै ऋण तिर्नकोलागी भुक्तानीलाई प्रोत्साहन गर्ने

  4. सङ्कलन गतिविधि र खाता प्राप्य स्थितिमा रिपोर्ट राख्ने

  5. खाता स्थिति अप्डेट राख्ने र सङ्कलन गरिएको रकमहरुको रेकर्ड राख्ने

  6. संगठनमा लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने

  7. ग्राहकहरूलाई भुक्तानी विकल्पहरू जस्तै क्रेडिट कार्डहरू प्रयोग गर्न प्रोत्साहित गर्ने र प्रशासनिक सेवाहरूको प्रक्रियाको जानकारी दिने ।

  8. लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने

  9. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन