This Job Has expired
Cash Collector
Lira travels and tours pvt ltd

अन्तिम मिति:   2024 Feb 23

खाली पद : 1 people
स्थान : Tangal, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Ability to work under pressure Patience Flexible Team Work

व्यक्तिगत गुणहरू:

Honest Polite Loyal and flexibility Flexible Hygiene Good Communication

सुविधाहरू:

Holiday according to company policy Will be Discussed in the Interview Positive and collaborative work environment
कामको विवरण
  1. तिर्न बाकी ऋण पहिचान गर्न खाताहरूको निगरानी गर्ने

  2. ग्राहकहरुलाई उनीहरुको तिर्न बाकी भुक्तानी बारे सोध्ननको लागी सम्पर्ग गर्ने

  3. समयमै ऋण तिर्नकोलागी भुक्तानीलाई प्रोत्साहन गर्ने

  4. सङ्कलन गतिविधि र खाता प्राप्य स्थितिमा रिपोर्ट राख्ने

  5. खाता स्थिति अप्डेट राख्ने र सङ्कलन गरिएको रकमहरुको रेकर्ड राख्ने

  6. संगठनमा लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने

  7. ग्राहकहरूलाई भुक्तानी विकल्पहरू जस्तै क्रेडिट कार्डहरू प्रयोग गर्न प्रोत्साहित गर्ने र प्रशासनिक सेवाहरूको प्रक्रियाको जानकारी दिने ।

  8. लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने

  9. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन