This Job Has expired
Cargo Driver
City 3 wheeler service

अन्तिम मिति:   2025 Sep 02

खाली पद : 3 people
स्थान : Biratnagar, Biratnagar, Koshi Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता सफा ड्राइभिङ रेकर्ड व्यावसायिक ड्राइभिङ व्यावसायिक सवारी चालक रक्षात्मक सवारी चलाउने तरिका

आवश्यक ज्ञान:

कानूनी जिम्मेवारी ज्ञान सवारी चलाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब लाभप्रद काम प्रस्तुत गरेको खण्डमा वार्षिक तलब वृद्धि
कामको विवरण
  1. यात्रु सवारी साधनबाट यात्रुहरू र कार्गो सवारी साधनबाट सामानहरू दैनिक डेलिभरी गर्ने।

  2. दैनिक अधिकतम सम्भव ट्रिपहरू गर्नु पर्ने।

  3. गाडीको दैनिक सरसफाइ, मर्मत तथा आवश्यक परेमा मर्मत कार्य गराउने।

  4. हरेक बिहान ९ बजे घरबाट गाडी निकाल्ने, ट्रिप गर्ने र बेलुका ८ बजे सुरक्षित रूपमा पार्क गरेर फर्कने।

  5. बेलुका ८ बजे गाडी चार्ज गर्ने (चार्जर र बिजुली कम्पनीले उपलब्ध गराउने)।

  6. सवारी चलाउँदा सबै ट्राफिक नियमको पालना अनिवार्य।

  7. दैनिक ट्रिप, किलोमिटर, र समस्या सम्बन्धी विवरण रेकर्ड राख्ने।

  8. गाडी बिग्रिएको वा मर्मत आवश्यक परेको अवस्थामा तुरुन्तै सुपरभाइजरलाई जानकारी दिने।

नोट:

लाइसेन्स प्राप्त चालक हुनुपर्छ।

सिफ्ट / कार्य समय: बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन