Care Taker
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2026 May 14

खाली पद : 1 people
स्थान : Dhalko Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अध्यापन रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता समय व्यवस्थापन कौशल खाना पकाउने खुबी भएको बच्चाहरूलाई जिज्ञासा र ज्ञान विकास गर्न मद्दत गर्न सक्ने सकारात्मक मनोवृत्ति र धैर्य भएको Cleanliness and Hygiene Patience and Tolerance Discretion and Trustworthiness

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Child care and babysitting skills

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. बच्चाहरूको माया, हेरचाह तथा सुरक्षा सुनिश्चित गर्ने।

  2. बच्चाहरूका लागि खाना तथा खाजा तयार गर्ने।

  3. नुहाउने, लुगा लगाउने तथा व्यक्तिगत सरसफाइमा सहयोग गर्ने।

  4. होमवर्क तथा शैक्षिक गतिविधिमा सहयोग गर्ने।

  5. खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गराउने।

  6. बच्चाहरूको दैनिक तालिका जस्तै सुत्ने, आराम गर्ने तथा उठ्ने समय व्यवस्थापन गर्ने।

  7. बच्चाहरूको कोठा, खेलौना तथा सामान सफा र व्यवस्थित राख्ने।

  8. बच्चाहरूको स्वास्थ्य तथा सुरक्षामा सधैं ध्यान दिने।

  9. आवश्यक परे बच्चालाई विद्यालय, अस्पताल वा बाहिर घुम्न लैजाने।

  10. बच्चाको प्रगति तथा आवश्यकताबारे अभिभावकसँग नियमित जानकारी आदानप्रदान गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन