Care Taker
Sumajo international

अन्तिम मिति:   2026 May 06

खाली पद : 1 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

महत्वपुर्ण समयमा बिशेष सोचाई लिन सक्ने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

Familiarity with common tools Knowledge about care taking

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. परिवारका सदस्यलाई दैनिक हेरचाह, सहयोग र सुरक्षा प्रदान गर्ने।

  2. औषधि समयमै खुवाउने र स्वास्थ्य अवस्था निगरानी गर्ने।

  3. व्यक्तिगत सरसफाइ (नुहाउने, कपडा फेर्ने, आदि) मा सहयोग गर्ने।

  4. खाना तयार गर्ने वा खुवाउने र पोषणको ख्याल राख्ने।

  5. आवश्यकता अनुसार चिकित्सकसँग सम्पर्क गरी स्वास्थ्य जाँचमा सहयोग गर्ने।

  6. घरभित्र सुरक्षित वातावरण कायम राख्ने र दुर्घटना हुन नदिने।

  7. भावनात्मक सहयोग र साथ दिने, एक्लोपन कम गर्ने।

  8. दैनिक आवश्यक कामहरू (हिँडडुल, किनमेल, सानो काम) मा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन