| खाली पद | : | 1 people |
| स्थान | : | Patan, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 35,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
10 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
महत्वपुर्ण समयमा बिशेष सोचाई लिन सक्ने Child and Elderly Careव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
बालसुरक्षा र हेरचाह Knowledge about care takingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टीबृद्ध व्यक्ति र ६–७ वर्षको बालबालिकाको दैनिक हेरचाह गर्ने।
औषधि समयमै दिनु र स्वास्थ्य अवस्था नियमित निगरानी गर्ने (Ex Nurse लाई प्राथमिकता)।
बालबालिकालाई खाना खुवाउने, खेलाउने र सुरक्षित वातावरणमा राख्ने।
बृद्ध व्यक्तिको व्यक्तिगत सरसफाइ, नुहाउने, लुगा फेर्ने लगायत सहयोग गर्ने।
चिकित्सकसँगको अपोइन्टमेन्ट मिलाउने र आवश्यक परेमा साथ दिने।
घरभित्र सफा–सुग्घर र व्यवस्थित वातावरण कायम राख्ने।
आपतकालीन अवस्थामा तुरुन्तै उचित कदम चाल्ने र आवश्यक सहयोग गर्ने।
बालबालिका र बृद्ध दुवैको भावनात्मक हेरचाह र साथीको रूपमा समर्थन गर्ने।
Duty hour- 8 hours a day