Care Taker
A Reputed House

अन्तिम मिति:   2025 Nov 19

खाली पद : 1 people
स्थान : Dhumbarahi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता वार्ता कौशल caregiving knowledge

आवश्यक ज्ञान:

कोठा सफा गर्ने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. वृद्ध महिलाको दैनिक व्यक्तिगत हेरचाह गर्नु (खानपिन, नुहाउने, लुगा धुने आदि)।

  2. औषधि समयमै दिनु र स्वास्थ्यको निगरानी गर्नु।

  3. घरको सरसफाइमा सहयोग गर्नु।

  4. वृद्ध महिलाको मानसिक स्वास्थ्यको ख्याल राख्नु र साथ दिनु।

  5. चिकित्सकको अपोइन्टमेन्टमा साथ दिनु।

  6. खाना तयार पार्ने वा तयारीमा सहयोग गर्नु।

  7. आपतकालीन अवस्थामा तत्काल सहायता उपलब्ध गराउनु।

  8. वृद्ध महिलासँग संवाद र सहकार्य गर्दै उनीलाई सहज र सुरक्षित महसुस गराउनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन