This Job Has expired
Car Washer
Navadurga Trading Hub Pvt. Ltd

अन्तिम मिति:   2026 Feb 09

खाली पद : 2 people
स्थान : Samiti Bhawan Hattiban, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

गाडी सरसफाई गर्न सक्ने खुबी सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Tyre Fitting

सुविधाहरू:

आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

  1. कार र बाइक धुने (Wash) गर्नु र सफा राख्नु।

  2. वाहनको बाहिरी र भित्री भागको पूर्ण सफाइ सुनिश्चित गर्नु।

  3. टायरको हावा जाँच गर्नु र आवश्यक परे भर्नु।

  4. टायर बदल्ने (Tyre Change) काम गर्नु।

  5. सानो मर्मत / Minor Repairs जस्तै हेडलाइट, ब्रेक, वा वाइपरको जाँच गर्नु।

  6. उपकरण र मेशिनहरूको सुरक्षित प्रयोग र मर्मत गर्नु।

  7. ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न समयमै सेवा दिनु।

  8. कार्यक्षेत्रको सफाइ र व्यवस्थापन गर्नु।

Note / सूचना:

  • Sun-Fri: 7 AM – 8 PM, Sat: 7 AM – 4 PM

  • शनिबार काम गर्दा बोनस उपलब्ध हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन