This Job Has expired
Car Washer / Car Painter
Fresh Farms Motors

अन्तिम मिति:   2026 May 07

खाली पद : 4 people
स्थान : Sundarbasti Bhangal, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल ग्राहक सेवा मा उत्कृष्ट मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाब र बहुकार्यमा काम गर्ने सुरक्षा र जिम्मेवार सेवा

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

knowledge about painting

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण

कार वासर (Car Washer):

  1. सवारी साधन (कार, बाइक आदि) राम्रोसँग धुने र सफा गर्ने

  2. बाहिरी भाग (बडी) र भित्री भाग (इन्टेरियर) सफा गर्ने

  3. कार पोलिस, वैक्स तथा डिटेलिङ गर्ने

  4. सिट, कार्पेट, ड्यासबोर्ड आदि सफा राख्ने

  5. प्रयोग हुने उपकरण र सामग्री (पाइप, साबुन, कपडा आदि) सुरक्षित र सफा राख्ने

  6. ग्राहकको सवारी साधन सावधानीपूर्वक ह्यान्डल गर्ने

कार पेन्टर (Car Painter):

  1. सवारी साधनको बडीमा रंग लगाउने काम गर्ने

  2. पुरानो रंग हटाउने, स्यान्डिङ र सतह तयारी गर्ने

  3. प्राइमर, बेस कोट र फिनिशिङ कोट लगाउने

  4. स्क्र्याच, डेन्ट आदि मर्मत गरी रंग मिलाउने

  5. पेन्टिङ गर्दा सुरक्षाका उपायहरू अपनाउने

  6. पेन्टिङ उपकरण (स्प्रे गन आदि) सफा र मर्मत गर्ने

  7. कार्यस्थल सफा र व्यवस्थित राख्ने

  8. टोलीसँग समन्वय गरी काम गर्ने

  9. ग्राहकको आवश्यकता अनुसार गुणस्तरीय सेवा प्रदान गर्ने

    नोट: ड्युटी समय: १० घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन