This Job Has expired
Car Driver
Nuts and Scoop

अन्तिम मिति:   2026 Oct 12

खाली पद : 1 people
स्थान : Hadigaun, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
उमेर :
Above 25
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
4 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Repair and maintenance driving knowledge आपतकालीन प्रतिक्रिया कौशल सवारी साधन सफाई कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा आवश्यक स्थानमा पुर्‍याउने तथा ल्याउने।

  2. गाडीलाई सुरक्षित र सावधानीपूर्वक चलाउने।

  3. गाडीको नियमित सरसफाइ तथा सामान्य हेरचाह गर्ने।

  4. गाडीको सर्भिसिङ, मर्मत तथा कागजातको समयमै ध्यान दिने।

  5. ट्राफिक नियम तथा सडक सुरक्षा नियमहरू पालना गर्ने।

  6. आवश्यक परेको समयमा परिवारका सदस्यहरूसँग यात्रा गर्न सक्ने।

  7. समयको पालना गर्ने र जिम्मेवारीपूर्वक काम गर्ने।

  8. परिवारको व्यक्तिगत तथा घरायसी विषयमा गोपनीयता कायम राख्ने।

आवश्यक योग्यता:

  • मान्य सवारी चालक अनुमतिपत्र भएको हुनुपर्ने।

  • कार चलाउने राम्रो अनुभव भएको हुनुपर्ने।

  • काठमाडौं उपत्यकाका सडक तथा प्रमुख स्थानहरूको राम्रो जानकारी भएको।

  • इमानदार, शान्त, सभ्य र जिम्मेवार हुनुपर्ने।

  • पहिलेको कामको अनुभव तथा Reference भए प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन