खाली पद | : | 1 people |
स्थान | : | La Chhewar, Umakunda, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने विवरण उन्मुख Strong driving record आधारभूत रखरखाव ज्ञान एकाग्रता दक्षता र समय व्यवस्थापनव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपन राम्रो शारीरिक शक्ति र सहनशक्ति दबाब र भिन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसारयात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने
सडक नियमहरू जहिले पनि पालना गर्ने
यात्रा गरिएका स्थानहरू, यात्रा समय, र कामका घण्टाहरू रेकर्ड गर्न यात्रा लग राख्नु पर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने
सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने
यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने
यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने
अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने
सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने