This Job Has expired
Canteen Kitchen Helper
Midvalley College Canteen

अन्तिम मिति:   2025 Jul 24

खाली पद : 1 people
स्थान : Dillibazar Pipalbot, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल आधारभूत खाना तयारी कौशल खाद्य सुरक्षा र स्वच्छता

व्यक्तिगत गुणहरू:

विनम्र कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने विश्वसनीयता

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ।
कामको विवरण

१. विद्यार्थी/कर्मचारीहरूलाई खाना तयार पार्न र पस्कन सहयोग गर्ने

२. भान्सा र खाने ठाउँ सफा र मिलाइएको राख्ने

३. भाँडाकुँडा र भान्सामा प्रयोग हुने सामग्रीहरू धुने

४. पानी, टिस्यु, र अन्य आवश्यक सामग्रीहरू भरपर्दो राख्ने

५. कुकलाई तरकारी काट्ने र सामान्य तयारी कार्यमा सहयोग गर्ने

६. सरसफाइ र सुरक्षाका नियमहरू पालन गर्ने

७. फोहोर व्यवस्थापन गर्ने र सही तरिकाले फाल्ने

८. आवश्यक परेमा खाना प्याक गर्नमा सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन