This Job Has expired
Canteen Kitchen Helper
Prithwi Secondary Boarding School

अन्तिम मिति:   2022 Nov 30

खाली पद : 1 people
स्थान : Tokha Kathmandu, Tokha, Bagmati Province
तलब :
NRs. 10,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समस्या समाधान खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम समय व्यवस्थापन कौशल सुचनाको राम्रोसंग संचार गर्न सक्ने
कामको विवरण
  1. बस्ने खाने सुबिधा भएको

  2. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  3. कुकले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  4. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  5. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  6. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने

  7. अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  8. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन