This Job Has expired
Canteen Cook
SHRISTI ACADEMY PVT.LTD

अन्तिम मिति:   2026 May 06

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

Job Description: Canteen Cook

Responsibilities:

1. Prepare and cook a variety of food items, Nepali meals, and child-friendly snacks.

2. Ensure food is prepared efficiently while maintaining high standards of quality, taste, and hygiene.

3. Plan daily menus and manage portion sizes according to canteen requirements.

4. Maintain cleanliness of the kitchen, utensils, and cooking area at all times.

5. Manage basic inventory, including checking stock levels and informing management for restocking.

6. Follow food safety guidelines and ensure all meals are safe, healthy, and suitable for children

-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------

कामको विवरण :

1. नेपाली खाना, बालबालिकाका लागि उपयुक्त खाजा तयार गर्ने र पकाउने।

2. छिटो काम गर्दै खाना स्वादिष्ट, गुणस्तरीय र सरसफाइ मापदण्ड अनुसार बनाउने।

3. दैनिक मेनु योजना बनाउने र आवश्यक अनुसार परिमाण व्यवस्थापन गर्ने।

4. भान्सा, भाँडा तथा पकाउने स्थान सधैं सफा र व्यवस्थित राख्ने।

5. खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक परे पुनः आपूर्तिको जानकारी दिने।

6. खाद्य सुरक्षा नियम पालना गर्ने र विशेषगरी बालबालिकाका लागि स्वस्थ र सुरक्षित खाना सुनिश्चित गर्ने।

नोट: ड्युटी समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन