This Job Has expired
Canteen Cook
Silver Spoon

अन्तिम मिति:   2025 Dec 30

खाली पद : 1 people
स्थान : Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल फास्ट फूड पकाउने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. समोसा, चिकेन मोमो तथा अन्य फास्ट फुड परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने

  2. खाना बनाउँदा सरसफाइ र खाद्य सुरक्षा मापदण्डको पालना गर्ने

  3. कच्चा पदार्थ (मासु, तरकारी, मसला आदि) को सही उपयोग र भण्डारण गर्ने

  4. अर्डर अनुसार समयमै खाना तयार गरी सेवा दिन सहयोग गर्ने

  5. भान्साको सफाइ, उपकरण तथा भाँडाकुँडाको उचित हेरचाह गर्ने

  6. दैनिक मेनु तयारी र आवश्यक सामग्रीको सूची बनाउन सहयोग गर्ने

  7. ग्राहकको स्वाद र प्रतिक्रिया अनुसार परिकारमा सुधार गर्ने

  8. क्यान्टिन सञ्चालनमा टिमसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन