Cake maker
Wella Gadgets

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बेकरी ज्ञान बेकिङ र पेस्ट्री Basic Baking Skills बेक तयार गर्नुहोस् र केक पेस्ट्रीहरू सजाउनुहोस् उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

Job Responsibilities:

  1. विभिन्न प्रकारका केक, पेस्ट्री तथा डेसर्टहरू तयार र बेक गर्ने।

  2. ग्राहकको आवश्यकता र design अनुसार केकको decoration तथा finishing गर्ने।

  3. Frosting, icing, fondant, piping तथा अन्य cake-decorating techniques प्रयोग गर्ने।

  4. केकको स्वाद, गुणस्तर, आकार तथा presentation मा एकरूपता कायम राख्ने।

  5. केकका लागि आवश्यक ingredients, tools तथा equipment को उचित प्रयोग र भण्डारण गर्ने।

  6. किचन तथा baking area मा सफाइ, hygiene र food safety standards कायम राख्ने।

  7. Customer orders समयमै तयार गर्ने र Chef/Supervisor ले दिएको अन्य सम्बन्धित काम पूरा गर्ने।

    Note:

    Duty Hour: 10 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन