| खाली पद | : | 1 people |
| स्थान | : | Bhaktapur, Madhyapur Thimi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Knife Handling गुणस्तर नियन्त्रण उत्कृष्ट संचार कौशल Food hygiene and safety Meat Cutting and Preparationव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
ग्राहकको मागअनुसार मासु काट्ने, सफा गर्ने र उचित आकारमा तयार गर्ने।
मासुको गुणस्तर, ताजापन र स्वच्छता कायम राख्ने।
चक्कु तथा अन्य उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।
मासु तौल गर्ने, प्याक गर्ने, लेबल लगाउने र उचित तापक्रममा भण्डारण गर्ने।
कार्यस्थल, उपकरण र मासु काट्ने क्षेत्रको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड कायम गर्ने।
बिग्रिएको वा गुणस्तर नपुगेको मासु पहिचान गरी सम्बन्धित सुपरभाइजरलाई जानकारी गराउने।
ग्राहकलाई आवश्यक मासुको प्रकार र कटिङसम्बन्धी जानकारी तथा सहयोग प्रदान गर्ने।
स्टकको अवस्था हेर्ने र आवश्यकताअनुसार रिपोर्ट गर्ने।
Note:
Duty Hour: 5AM - 9PM
Working Days: 7 Days a week