This Job Has expired
Butcher
Milanchowk Fresh Meat Shop

अन्तिम मिति:   2026 Feb 07

खाली पद : 1 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल

आवश्यक ज्ञान:

Knowledge about cutting meats

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टी
कामको विवरण
  1. ग्राहकको आवश्यकतानुसार खसीको मास, कुखुराको मासु ,फ्रोजन सामग्री / जमेका वस्तुहरूमासु काट्ने, सफा गर्ने र प्याक गर्ने काम गर्ने

  2. विभिन्न जनावरहरूको मासु छुट्याउने, टुक्रा पार्ने र स्टक व्यवस्थापन गर्ने

  3. काट्ने उपकरणहरूको सफाइ तथा सुरक्षा सुनिश्चित गर्ने

  4. मासुको गुणस्तर जाँच गर्ने र आवश्यक परेमा खराब वस्तु हटाउने

  5. ग्राहकसँग सभ्य व्यवहार गर्दै मासुको प्रकार, मूल्य र प्रयोगबारे जानकारी दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन