This Job Has expired
Butcher
Meat shop

अन्तिम मिति:   2026 Jan 12

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने वार्षिक प्रशिक्षण योजनाहरूको निरीक्षण गर्ने अनुभव

आवश्यक ज्ञान:

मास काट्ने सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

मासु काट्ने (Butcher) – कार्य विवरण

  1. विभिन्न प्रकारका मासु — बाख्रा, कुखुरा, खसी आदि सफा गरी, काट्ने, छोप्ने र बिक्रीका लागि तयार गर्ने।

  2. ग्राहकको माग अनुसार तौल मिलाई, राम्रो रूपमा प्याक गर्ने र छिटो सेवा प्रदान गर्ने।

  3. मासु काट्ने ठाउँ, चक्कु, मेसिन तथा कार्यस्थललाई सधैं स्वच्छ र सुरक्षित राख्ने।

  4. स्टक व्यवस्थापन, मासुको गुणस्तर जाँच गर्ने र आवश्यक परे पुनः–अर्डरको सूचना दिने।

  5. परिवारिक वातावारणमा इमानदारीपूर्वक काम गर्ने, समयपालन गर्ने र स्वास्थ्य/स्वच्छता नियमहरू पालना गर्ने।

Note: Fooding र Lodging उपलब्ध छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन