This Job Has expired
Butcher
Everyday Fresh Meat

अन्तिम मिति:   2025 Nov 10

खाली पद : 3 people
स्थान : Bharatpur, Bharatpur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमता सफा-सफाई र स्वच्छता

आवश्यक ज्ञान:

Knowledge about cutting meats

सुविधाहरू:

दशैं बोनस अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुखुरा सफा र स्वच्छ तरिकाले काट्ने र तयारी गर्ने।

  2. हड्डी, छाला, पाखुरा, र मासुको उचित भागमा विभाजन गर्ने।

  3. कामको क्रममा स्वच्छता, सफाइ र सुरक्षाका मापदण्ड पालन गर्ने।

  4. काट्ने उपकरणहरू (छुरा, काट्ने बोर्ड आदि) राम्रोसँग सफा राख्ने र ह्यान्डल गर्ने।

  5. दैनिक माग अनुसार कुखुराको मासु तयारी र स्टक व्यवस्थापन गर्ने।

  6. फ्रिज वा चिस्यानयुक्त स्थानमा मासु सही तापक्रममा भण्डारण गर्ने।

  7. ग्राहक वा किचनको माग अनुसार तौल र परिमाण मिलाएर मासु उपलब्ध गराउने।

  8. कामको क्रममा समयमै र जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन