This Job Has expired
Butcher
A to Z Agro

अन्तिम मिति:   2025 Dec 13

खाली पद : 2 people
स्थान : Kupondole, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नु

आवश्यक ज्ञान:

मासु पकाउने प्रविधि र काट्ने ज्ञान ग्राहक सेवा बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Knowledge about cutting meats

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मासु काट्ने, सफा गर्ने, हड्डी छुट्याउने र आवश्यक अनुसार तयारी गर्ने (माछा, कुखुरा, खसीबाख्रा, गाईबस्तु आदि)

  2. ग्राहक वा भान्साको माग अनुसार मासु पोर्शन गर्ने

  3. मासुलाई तौल गर्ने, प्याकेज गर्ने र सही लेबल टाँस्ने

  4. काट्ने मेसिन, चक्कु र कार्यस्थललाई सधैं सफा र सुरक्षित राख्ने

  5. खाद्य सुरक्षा मापदण्ड र भण्डारण प्रक्रिया (कोल्ड स्टोर, फ्रीजर आदि) अनुसार मासु सुरक्षित गर्ने

  6. मासुको गुणस्तर जाँच गर्ने र बिग्रिएको वा उपयुक्त नभएको मासु हटाउने

  7. चक्कु तथा अन्य काट्ने उपकरण धारिलो र राम्रो अवस्थामा राख्ने

  8. ग्राहकसँग अर्डर अनुसार सहयोग गर्ने, सल्लाह दिने र आवश्यक जानकारी उपलब्ध गराउने

  9. स्टक र भण्डारणको हिसाब राख्ने र कमी भएमा व्यवस्थापनलाई जानकारी गराउने

  10. स्वास्थ्य, सरसफाइ र सुरक्षा सम्बन्धी नियमहरूलाई पालना गर्ने

    नोट:

    👉सुविधा: खानपान र बसोबास उपलब्ध


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन