Butcher
Milanchowk Fresh Meat Shop

अन्तिम मिति:   2025 Jun 27

खाली पद : 1 people
स्थान : Mid Baneswor , Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान Knowledge about cutting meats

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार हप्तामा एक दिनको छुट्टी
कामको विवरण

Job description:

  1. ग्राहकको आवश्यकतानुसार खसीको मास, कुखुराको मासु ,फ्रोजन सामग्री / जमेका वस्तुहरूमासु काट्ने, सफा गर्ने र प्याक गर्ने काम गर्ने

  2. विभिन्न जनावरहरूको मासु छुट्याउने, टुक्रा पार्ने र स्टक व्यवस्थापन गर्ने

  3. काट्ने उपकरणहरूको सफाइ तथा सुरक्षा सुनिश्चित गर्ने

  4. मासुको गुणस्तर जाँच गर्ने र आवश्यक परेमा खराब वस्तु हटाउने

  5. ग्राहकसँग सभ्य व्यवहार गर्दै मासुको प्रकार, मूल्य र प्रयोगबारे जानकारी दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन