This Job Has expired
Bus Driver
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 01

खाली पद : 1 people
स्थान : New Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 28,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कलेजको बस सुरक्षित तथा जिम्मेवारीपूर्वक सञ्चालन गर्ने

  2. विद्यार्थी तथा कर्मचारीहरूलाई तोकिएको स्थानमा समयमै ल्याउने र पुर्‍याउने

  3. ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने

  4. बसको दैनिक निरीक्षण तथा सामान्य मर्मतसम्भारमा ध्यान दिने

  5. यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने

  6. बस सफा तथा व्यवस्थित राख्ने

  7. तोकिएको रुट तथा समयतालिका अनुसार सेवा सञ्चालन गर्ने

  8. बसमा अनुशासन तथा सुरक्षित वातावरण कायम राख्न सहयोग गर्ने

  9. इन्धन, मर्मत तथा यात्रासम्बन्धी आवश्यक विवरण अभिलेख राख्ने

  10. व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने

नोट:

कलेज बस चलाएको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

मान्य सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को श्रेणी B, G तथा F अनिवार्य हुनुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन