This Job Has expired
Building Supervisor
A Reputed Company

अन्तिम मिति:   2023 May 18

खाली पद : 1 people
स्थान : Mahabouddha, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Nepali Typing Hardworking Management Interpersonal skills

व्यक्तिगत गुणहरू:

Have knowledge to deal with costumers Good Communication

कार्य मानकहरू:

Two wheeler License Compulsory work management

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
    1. नेपाली टाईपिङ आउनु पर्ने,

    2. Computer समबन्धी ज्ञान भएको,

    3. भाडाहरु उठाउँनु पर्ने,

    4. Agreement हरु बनाउनु पर्ने यदी कोही भाडामा बस्न आउँछन भने,

    5. उठाएको पैसा बैंकमा राख्न जानु पर्ने,

    Bike and Bike License Compulsory.

    NOTE: यो काम टौखेल,ललितपुरको लागी पनि उपलब्ध छ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन