खाली पद | : | 1 people |
स्थान | : | Mahabouddha, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 22,000.00 - 30,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
नेपाली टाइपिङ सीप Hardworking Management अन्तरव्यक्तिगत कौशलता भएकोव्यक्तिगत गुणहरू:
ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान सुचनाको राम्रोसंग संचार गर्न सक्नेकार्य मानकहरू:
काम व्यवस्थापन दुई पाङ्ग्रे सवारी लाइसेन्स अनिवार्यसुविधाहरू:
कम्पनी सम्झौता अनुसारनेपाली टाईपिङ आउनु पर्ने,
Computer समबन्धी ज्ञान भएको,
भाडाहरु उठाउँनु पर्ने,
Agreement हरु बनाउनु पर्ने यदी कोही भाडामा बस्न आउँछन भने,
उठाएको पैसा बैंकमा राख्न जानु पर्ने,
Bike and Bike License Compulsory.
NOTE: यो काम टौखेल,ललितपुरको लागी पनि उपलब्ध छ ।