This Job Has expired
Brand Promotor
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 2 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Branding रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल Brand Management Payment follow up

आवश्यक ज्ञान:

मार्केटिङ कम्पनी उत्पादन सेवा Knowledge about marketing

सुविधाहरू:

आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. बजारमा उत्पादनको प्रचार–प्रसार गर्नु र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क राख्नु।

  2. Bhatbhateni, BigMart लगायतका ठूला मार्केटमा अर्डर लिनु।

  3. ग्राहकबाट समयमै भुक्तानी प्राप्त हुन सुनिश्चित गर्नु।

  4. उत्पादनको स्टक र मोजुदा मात्रा जाँच गर्नु र आवश्यक परे पूर्ति अनुरोध गर्नु।

  5. सुपरमार्केट, रिटेल स्टोरमा उत्पादनको प्रदर्शन (Product Display) ठीक छ कि छैन हेर्नु।

  6. बिक्री बढाउन प्रचारात्मक गतिविधिहरू सञ्चालन गर्नु।

  7. ग्राहकको प्रतिक्रियाहरू संकलन गरी कम्पनीलाई रिपोर्ट गर्नु।

  8. प्रतिस्पर्धी उत्पादनहरूको बजार विश्लेषण गरी रणनीति सुझाव दिनु।

---Note: यो पदका लागि स्कुटर र वैध लाइसेन्स अनिवार्य छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन