| खाली पद | : | 1 people |
| स्थान | : | Imadol, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता सार्वजनिक भाषण जनसम्पर्क मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएको सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमताआवश्यक ज्ञान:
ग्राहक सेवा बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलबभाटभटेनीमा ब्रान्डको प्रचार-प्रसार गर्ने
ग्राहकलाई उत्पादको बारेमा जानकारी दिने र सुझाव दिने
उत्पादनको विशेषता, गुणस्तर र प्रयोग विधि बारे बुझाउने
ग्राहकको प्रश्न र जिज्ञासाको समाधान गर्ने
उत्पादनको डिस्प्ले, स्टक र मर्चेन्डाइज व्यवस्थित राख्ने
बिक्री लक्ष्य पुरा गर्न सक्रिय भूमिका खेल्ने
बजारमा ब्रान्डको छवि मजबुत बनाउन सहयोग गर्ने
रिपोर्टिङ र दैनिक बिक्री विवरण तयार गर्ने
समयपालन र शिष्ट व्यवहार अपनाउने
नोट:
भाटभटेनीमा बसेर प्रवर्द्धन गर्नुपर्ने।
काम गर्ने समय: बिहान ९:३० देखि बेलुकी ६:३० सम्म।
आफ्नै सवारी साधन अनिवार्य।