This Job Has expired
Border surveillance
नव अभियान नेपाल

अन्तिम मिति:   2024 Nov 22

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

नव अभियान नेपाल

नव अभियान नेपाल शाखा कार्यालय भद्रपुर का लागी दक्ष तथा अनुभवी कर्मचारीको | आवश्यकता परेको हुनाले इच्छुक व्यक्तिले यहि मिति २०८१/०८/०५ गते बाट मिती २०८१/०८/०७ गतेसम्ममा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।

कर्मचारी पद : सिमा निगरानी

संख्या : २

आवश्यक कागजपत्र :

१) हस्तलिखित निवेदन तथा बायोडाटा ।

२) नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साईजको फोटो १ प्रती । 

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।

नोट : कम्तीमा ३ बर्षसम्म सम्बन्धित क्षेत्रमा सेवा गरेको अनुभव ।





यस समयमा कुनै समान कामहरू उपलब्ध छैन