This Job Has expired
Board and Banner Installation Technician
Outdoor Mart

अन्तिम मिति:   2025 Aug 28

खाली पद : 4 people
स्थान : Un Park, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता शारीरिक क्षमता (शक्ति र ऊर्जा) कामको शुद्धतामा उच्च स्तर भएको

आवश्यक ज्ञान:

दुई पांग्रे सवारीको लाइसेन्स अनिवार्य छ जोड्न आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ
कामको विवरण
  1. विभिन्न स्थानमा (भ्याली भित्र र बाहिर) ब्यानर तथा बोर्ड सुरक्षित र सही ढंगले फिट गर्ने क्षमता।

  2. उचाइमा तथा विभिन्न मौसमको अवस्थामा सहज रूपमा काम गर्न सक्ने योग्यता।

  3. ग्राहकको आवश्यकता अनुसार डिजाइनको स्थान निर्धारण र फिटिङ कार्य गर्न सक्ने सीप।

  4. फील्डमा यात्रा गर्ने र विभिन्न क्षेत्रमा समयमै पुगेर काम सम्पन्न गर्ने जिम्मेवारीबोध।

  5. उपकरण तथा सामग्रीको सही प्रयोग र मर्मत गर्न सक्ने ज्ञान।

  6. सुरक्षा मापदण्ड पालन गर्दै काम गर्ने बानी।

  7. टिमको साथमा समन्वय गरी समयमै प्रोजेक्ट पूरा गर्ने क्षमता।

  8. शारीरिक रूपमा फिट र लामो समयसम्म फिल्डमा कार्य गर्न सक्षम।

    नोट:

    आवश्यकता: २ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र अनिवार्य, कार्यालयको गाडी उपलब्ध गराइने।

    काम गर्ने समय: बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म

    सुविधा: खाजा खर्चा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन