This Job Has expired
Billing officer
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 09

खाली पद : 1 people
स्थान : Boudha Jorpati Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Billing and invoicing management OMS software handling Data entry and record keeping MS Excel and computer proficiency Communication and coordination skills दबाबमा काम गर्ने क्षमता टोली काम समस्या समाधान र समय व्यवस्थापन कौशल Basic accounting knowledge समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Customer Handling Knowledge Responsibility and professionalism Stock and order management Report preparation knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक बिलिङ तथा इनभ्वाइस तयार गर्ने

  2. OMS Software प्रयोग गरी अर्डर तथा बिल व्यवस्थापन गर्ने

  3. ग्राहकको अर्डर इन्ट्री तथा रेकर्ड अपडेट गर्ने

  4. स्टक तथा सामानको विवरण मिलान गर्ने

  5. बिक्री सम्बन्धी रिपोर्ट तयार गर्ने

  6. ग्राहक तथा सप्लायरसँग आवश्यक समन्वय गर्ने

  7. कार्यालयका दैनिक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने

  8. बिलिङ सम्बन्धी कागजात सुरक्षित राख्ने तथा व्यवस्थित गर्ने

नोट:

ट्रेडिङ कम्पनी सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ

OMS Software चलाउन जान्ने हुनुपर्ने

ड्युटी समय: बिहान १० बजे देखि साँझ ६ बजे सम्म ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन