Bike Rider
Moto Meter Nepal Pvt. Ltd.

अन्तिम मिति:   2026 Jun 15

खाली पद : 25 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 23,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मानसिक ध्यान र जागरूकता समूह सवारीका सीपहरू शरीरको स्थिति र मुद्रा बाइक मर्मत ज्ञान सन्तुलन र नियन्त्रण Safe and responsible riding skills

व्यक्तिगत गुणहरू:

राम्रो मनोवृत्ति जिम्मेवारी सहानुभूति लचकता आत्म-अनुशासन सक्रियता विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

Valid two wheeler driving license Good knowledge of traffic rules and regulations Ability to quickly identify alternative routes

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज खाना र बसोबास
कामको विवरण

बाइक राइडरका जिम्मेवारीहरू:

  1. ग्राहकको अर्डर समयमै सुरक्षित रूपमा डेलिभरी गर्ने।

  2. कम्पनीले तोकेको रुट तथा डेलिभरी प्रक्रिया पालना गर्ने।

  3. डेलिभरी सम्बन्धी आवश्यक रेकर्ड तथा विवरण अद्यावधिक गर्ने।

  4. ग्राहकसँग सभ्य तथा व्यावसायिक व्यवहार गर्ने।

  5. बाइकको सामान्य हेरचाह तथा सरसफाइमा ध्यान दिने।

  6. डेलिभरीका क्रममा सुरक्षा नियमहरूको पूर्ण पालना गर्ने।

  7. आवश्यक परेमा सामान लोड तथा अनलोड गर्न सहयोग गर्ने।

  8. कम्पनीको नीति तथा निर्देशन अनुसार कार्य गर्ने।

  9. वैध दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।

नोट:

फुल टाइम: दैनिक १२ घण्टा ( घण्टा विश्राम सहित)

बिहान ६:०० बजे – दिउँसो १२:०० बजे

विश्राम: १२:०० बजे – ३:०० बजे

दिउँसो ३:०० बजे – राति ९:०० बजे

पार्ट टाइम: दैनिक ७ घण्टा (३० मिनेट विश्राम सहित)

बिहान ६:०० बजे – दिउँसो १२:०० बजे वा

दिउँसो २:०० बजे – राति ९:०० बजे।

फुल टाइम तथा पार्ट टाइम दुवै पदका लागि आवेदन खुला छ।

सवारी साधन (Vehicle) कम्पनीद्वारा उपलब्ध गराइनेछ।

साथै आफ्नै सवारी साधन (Bike) भएका लागि तलब रु. ३०,००० हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन