Bike Rider
Yango Innohub

अन्तिम मिति:   2026 Sep 12

खाली पद : 50 people
स्थान : Nayabazar Sorhakhutte Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मानसिक ध्यान र जागरूकता समूह सवारीका सीपहरू शरीरको स्थिति र मुद्रा बाइक मर्मत ज्ञान सन्तुलन र नियन्त्रण ड्राइभिङ लाइसेन्स

व्यक्तिगत गुणहरू:

राम्रो मनोवृत्ति जिम्मेवारी लचकता आत्म-अनुशासन सक्रियता कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

Knowledge about location and GPS

सुविधाहरू:

आकर्षक प्रोत्साहन प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ Sim recharge given by company
कामको विवरण

🚗 चालक आवश्यक

  1. लाइसेन्स निकालेको कम्तीमा ३ महिना भएको हुनुपर्ने।

  2. Map हेरेर बाटो पहिचान गर्न सक्ने हुनुपर्ने।

  3. वैध ड्राइभिङ लाइसेन्स मात्र भए पुग्ने।

  4. सवारी साधन, इन्धन तथा अन्य आवश्यक सुविधा कम्पनीले उपलब्ध गराउनेछ।

  5. तलब आकर्षक रहेको र पारिश्रमिक सम्बन्धी विवरण अन्तर्वार्तामा छलफल गरिनेछ।

  6. आवश्यक संख्या: ५० जना

  7. इच्छुक तथा योग्य उम्मेदवारहरूले आवेदन दिनुहोला।

    नोट: उम्मेदवारसँग आफ्नै बाइक नभए पनि हुन्छ। केवल बाइकको वैध लाइसेन्स भए पुग्छ। बाइक, इन्धन लगायत आवश्यक सुविधा कम्पनीले नै उपलब्ध गराउनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन