This Job Has expired
Bike Mechanic
Helmets Nepal Enterprises Pvt. Ltd.

अन्तिम मिति:   2026 Mar 03

खाली पद : 1 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो समय व्यवस्थापन क्षमता मेकानिकल कौशल सानो ठुलो जस्तो काममा पनि ध्यान दिन सक्ने काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Knowledge about bike mechanic tire fitting

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी
कामको विवरण
  1. बाइक तथा सवारी साधनको नियमित मर्मत तथा निरीक्षण गर्ने।

  2. इन्जिन, ब्रेक, क्लच, गियर लगायतका प्राविधिक समस्या पहिचान गरी समाधान गर्ने।

  3. टायर फिटिङ तथा टायर मर्मत कार्य गर्ने।

  4. बाइक वास (Bike Wash) तथा सवारी साधनको सफाइ गर्ने।

  5. इन्जिन आयल, फिल्टर र अन्य आवश्यक फ्लुइडहरू परिवर्तन गर्ने।

  6. आवश्यक स्पेयर पार्ट्स जाँच तथा प्रतिस्थापन गर्ने।

  7. ग्राहकको गुनासो सुनी प्राविधिक सुझाव प्रदान गर्ने।

  8. कार्यस्थलको सुरक्षा मापदण्ड पालना गर्दै प्राविधिक सीप (Technical Skills) प्रयोग गरी काम गर्ने।

Note: कार्य समय – बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म (10 AM to 6 PM)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन