| खाली पद | : | 4 people |
| स्थान | : | Balaju Chowk, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो समय व्यवस्थापन क्षमता मेकानिकल कौशल सानो ठुलो जस्तो काममा पनि ध्यान दिन सक्ने काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
Knowledge about bike mechanicसुविधाहरू:
खानाको लागि पैसा उपलब्ध गराइनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलबबाइकको सामान्य मर्मत (Servicing) र जाँच गर्ने कार्य गर्नु
बाइक इञ्जिनको समस्या पत्ता लगाउने र मर्मत गर्ने
ब्रेक, चेन, टायर, र अन्य पार्टहरूको जाँच र मर्मत गर्नु
बाइकको तेल, फिल्टर, र अन्य आवश्यक पार्टहरू नियमित परिवर्तन गर्ने
ग्राहकको बाइक समयमै तयार पार्ने र उत्कृष्ट सेवा सुनिश्चित गर्ने
उपकरण र औजारहरूको सुरक्षित प्रयोग र मर्मत सम्भार गर्ने
कम्पनीका नियम तथा सुरक्षा मापदण्ड पालना गर्ने
नयाँ बाइक वा पार्टहरूको सेटअप र टेस्ट ड्राइभ गर्ने
नोट:
समय: बिहान 9 बजे देखि साँझ 6 बजे
दैनिक भत्ता: रु 50 कम्पनीले खाजा को लागि दिन्छ