This Job Has expired
Bike Mechanic
विश्वकर्मा अटो मोटर्स

अन्तिम मिति:   2025 Sep 22

खाली पद : 2 people
स्थान :
तलब :
NRs. 17,300.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन

प्राविधिक सीपहरु:

मेकानिकल कौशल राम्राे संग कुराकानी गर्न सक्ने काममा सधैं तत्पर रहने सानो ठुलो जस्तो काममा पनि ध्यान दिन सक्ने लचिलो समय व्यवस्थापन क्षमता
कामको विवरण

विश्वकर्मा अटो मोटर्स

यस विश्वकर्मा अटो मोटर्सका लागि निम्न कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क राख्नुहोला

पद: 2 Wheel हेड मेकानिक्स

माग संख्या: २ (एक) जना

  • आवेदन दिन आउँदा आफ्‌नो बायोडाटासहित सम्पर्क गर्नुहोला ।

सम्पर्क गर्ने अन्तिम मिति: २०८२ / ०६ / ०६ गतेसम्म 

सुविधा: आपसी समझदारीमा



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन