खाली पद | : | 1 people |
स्थान | : | Basundhara, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल संगठनात्मक कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्नेव्यक्तिगत गुणहरू:
कडा परिश्रम वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछपेय पदार्थ उत्पादन: विभिन्न प्रकारका पेय पदार्थ तयार गर्नु ,जस्तैः चिया, कफी, जुस, Bubble Tea – बबल चिया,Iced Tea – बरफ हालिएको चिया
सफा-सफाइमा ध्यान: कार्य क्षेत्र, उपकरण तथा सामग्रीको सफाइ र हाइजिन मापदण्ड पालन गर्न
ग्राहक सेवा: ग्राहकसँग राम्रो व्यवहार गर्दै, उनीहरूको अर्डर समयमै पूरा गर्न
सामग्री तयारी: कच्चा सामग्री (जस्तै फलफूल, पाउडर, दूध आदि) तयार गर्नु र स्टक व्यवस्थापन गर्न
मेसिन संचालन: ब्लेन्डर, कफी मेकर, ज्युसर आदि उपकरणको सही तरिकाले प्रयोग गर्न
गुणस्तर नियन्त्रण: पेय पदार्थको स्वाद, ताजापन, तापक्रम लगायतका पक्षमा ध्यान दिन
मेनु ज्ञान: उपलब्ध पेय पदार्थहरूको नाम, सामग्री र विशेषता थाहा हुन
समय व्यवस्थापन: व्यस्त समयमा पनि छिटो र प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमता हुन
टीमवर्क: अन्य कर्मचारीहरूसँग मिलेर काम गर्न सक्न
ग्राहक प्रतिक्रिया लिनु: ग्राहकको प्रतिक्रिया सुन्नु र सेवा सुधारमा सहयोग गर्न
Note: Fresher Girl Preferred ,duty hour: 10 am to 5 pm